소득금액증명서(발급) कसरी print गर्ने
소득금액증명서 कोरीया मा बैधानिक रुपमा बसोबास गरी काम गरेर कोरियन सरकार लाई कर तिरेको प्रमाण हो
소득금액증명서 E7-4 visa apply गर्न visa 연장(थप) गर्न कोरिया मा loan apply गर्दा आवश्यक पर्छ
소득금액증명서 세무서(कर कार्यलय) अथबा घर बाट नै online बाट निकाल्न(print) गर्न सकिन्छ
소득금액증명서(발급) print गर्नलाई शुरुमा hometax.go.kr जाने
hometax को id छ भने 로그인 (login)गर्ने
छैन भने 간편 인증 गर्ने
Kakao अथबा कुनै एउटा छान्ने
id card ma भएको जस्तै नाम जन्ममिती फोन नम्बर राख्ने
전체 동의 मा Click गर्ने र 인증 요청 मा Click गर्ने
मोबाइल मा kakao open गरेर 인증하기गर्ने त्यसपछी computer 인증완료 मा Click गर्ने
개인 맞춤 매뉴 or 증명/등록/신청 मा Click गर्ने
소득금액증명 मा Click गर्ने
त्यसपछी नाम id card number check गर्ने र language Korean /English select गर्ने
त्यहा red star भएको जती अनिबार्य भर्ने
공개 आफ्नो information show गर्ने
비공개 आफ्नो information show नगर्ने
आफ्नो आवश्यकता अनुसार 공개 or 비공개 गर्ने
사용용도 के उदेश्य को लागी चाहिएको select गर्ने 기타 (other) गरे पनि हुन्छ
주소/주민등록번호 पनि आफ्नो आवश्यकता अनुसार 공개 or 비공개 गर्ने
수령방법 인터넷 발급(프린터 츨력 गर्ने)
त्यसपछी 신청하기मा Click गर्ने
출력 मा Click गर्ने ok गर्ने
save or print गर्ने
save गर्न A मा Click गर्ने
No comments:
Post a Comment