कोरिया मा dependent मा परिवार बोलाउन कोरिया र नेपाल मा आवश्यक पर्ने कागजपत्र हरु
कोरिया मा E7/F2/D2/D4 भिसा मा कार्यरत हुनुहुन्छ वा पढ्दै हुनुहुन्छ भने तपाई हरुले dependent भिषामा आफ्नो श्रीमती श्रीमान् छोर छोरी बाबा आमा लाई कोरिया मा बोलाउन सक्नुहुन्छ त्यसको लागी कोरिया र नेपालमा केही कागजपत्र document हरु तयार गर्नुपर्ने हुन्छ कोरिया र नेपालमा तयार गर्नुपर्ने document हरु निम्न प्रकार छन्
नेपालमा तयार गर्नुपर्ने document हरु निम्न प्रकार छन्
1.visa application form
2.visa cover letter
3.passports and passports photocopy
4.medical report (मेडिकल रिपोर्ट यो चार वटा हस्पिटल बाट बनाउन सकिन्छ)
1.patan hospital 2.korea maitri hospital 3.civil hospital 4.teku hospital
5.Relationship certificate
6.passport size photo
7.marriage certificate
8.bank statement of 6 month
9.air ticket booking (demo ticket)
10.birth certificate(छोरा छोरीको लागी
(Relationship certificate र marriage certificate लाई आफ्नो नगरपालिका र परराष्ट मा छाप लगाएर आउनु होला कोरिया मेडिकल गर्दा आवश्यक पर्छ)
कोरियामा तयार गर्नुपर्ने document हरु निम्न प्रकार छन्
1.도장 (stamp)
2.인감증명서 (도장 (stamp) लाई 읍/면/동 사무소 मा दर्ता गरेको प्रमाणपत्र
3.초청장 (invitation letter)
4.신원보증서 (gurantee letter)
(신원보증서 २ जनाको नाम मा गर्नु होला आफ्नो र साहु अथबा कोरियन एक जना को )
5.외국인등록증 को फोटोकपी
6.passports photocopy
7.집 계약서/숙소제공 확인서(room contract paper)
8.사업자 등록증 ( company registration)
9.근로계약서 (labor contract)
10.재직증명서 (employment certificate)
11.소득금액증명서 (income tax certificate)
12은행거래내역서 최근 6 개월(account statement 6 month)
전 만 이백만원 이상 बैंक मा 12 लाख जती नेपाली पैसा भएको राम्रो
No comments:
Post a Comment