Friday, 31 January 2025

socinet id मा आफ्नो (विवरण)मोबाइल नम्बर आफ्नो ठेगना कसरी परिवर्तन गर्ने

socinet id मा आफ्नो (विवरण)मोबाइल नम्बर आफ्नो ठेगना कसरी परिवर्तन गर्ने?

 यदि तपाई  사회통합프로그램 (kiip) socinet id मा आफ्नो मोबाइल नम्बर र  आफ्नो ठेगना परिवर्तन चाहनुहन्छ भने यसरी गर्नसक्नुहन्छ


www.socinet.go.kr open गर्ने

आफ्नो id र पासवार्ड राखेर loging गर्ने 

my page मा click गर्ने

회원상세정보 확인 मा click गर्ने

socinet ko पासवार्ड राखेर 저장 मा click गर्ने 

 mobile number परिवर्तन गर्ने भने  헨드폰 번호 or email  परिवर्तन गर्ने भने 이메일 मा नया mobile number र email address राखेर 수정 मा click गर्ने

ठेगना परिवर्तन गर्ने भने  체류지 변경 मा click गर्ने र

 आफ्नो  नया ठेगना राखेर 수정 मा click गर्ने


체류지 변경 하기겠습니까? भनेर आउँछ 

ok मा click गर्ने

अन्तिममा 수정 or 저장 मा click गर्ने

No comments:

Post a Comment