Friday, 28 November 2025

कोरिया मा पार्किङ निषेधित क्षेत्रहरु कोरिया मा गाडी चलाउने सबैले जान्न पर्ने कुरा

 2025/11/26



 कोरियामा ड्राइभिङ बढ्दो ट्रेन्ड र पार्किङ नियम 

पछिल्लो समय दक्षिण कोरियामा E7, E7R, F2R भिसा परिवर्तन सजिलो हुँदै गएपछि, नेपालीहरू बीच परिवार बोलाउने, गाडी किन्ने र कोरियामा ड्राइभिङ गर्ने चलन निकै बढिरहेको छ।

कतिपयले नेपालकै लाइसेन्सलाई कोरियन लाइसेन्समा परिवर्तन गर्नुभएको छ भने, धेरैले कोरियामै ट्रायल दिएर लाइसेन्स लिनुभएको छ।

तर नेपाल र कोरियाको ट्राफिक नियम तथा सडक प्रणालीमा केही फरक हुने भएकाले, विशेष गरी नयाँ चालक (초보운전) हरूलाई सुरुवातमा अलि गाह्रो हुने गर्छ।

 जस्तै:

  • नेपालमा बायाँ (Left) साइडमा गाडी चलाइन्छ
  • कोरियामा दायाँ (Right) साइडमा गाडी चलाउनुपर्छ
  •  त्यसैले lane मिलाउन पनि सुरुमा चुनौती हुन्छ

 कोरियामा पार्किङ (주차) का कडा नियम

आज हामी मुख्य रूपमा कोरियामा पार्किङ (주차) सम्बन्धी नियमबारे कुरा गर्दैछौँ।

कोरियामा धेरै यस्ता स्थानहरू छन् जहाँ पूर्ण रूपमा पार्किङ निषेध (No Parking Zone) गरिएको हुन्छ। यदि त्यस्ता ठाउँमा गाडी पार्क गरियो भने:

  •  गाडी उठाएर लगिन सक्छ (Towing)
  •  जरिवाना (Fine) तिर्नु पर्छ




कोरियामा सामान्यतया पार्किङ गर्न निषेध गरिएका 6 मुख्य स्थानहरू


1.소화전/Fire hydrants



 

























2.School Zones (어린이 보호구역)


 

बस स्टप १० मिटर भित्र 주·정차 (रोक्ने वा पार्क गर्ने) निशेध गरिएको हुन्छ




4.Crosswalk Area (횡단보도 앞)































5.Intersections (교차로)






 


























6. (인도 보도)










































 Double Yellow Line (황색 실선 2개) यदि बाटो को छेउमा  डबल एल्लो लाइन र एल्लो जिकज्याक लाइन छ भने पनि पार्किङ पुर्ण निषेद गरिएको हुन्छ 
 यदि कसैले  यस्तो ठाउमा  गाडी पार्क गर्छ भने न्यूनतम ४०,००० वन देखी गाडी पार्क  गरेको स्थान र समय अनुसार  जरिवना थप लाग्न सक्छ 
Single Yellow Line (황색 실선 1개) मा चाही समय र स्थान अनुसार  पार्किङ गर्न मिल्ने र नमिल्ने दुबै हुन्छ पार्किङ को चिन्ह छ भने  पार्किङ गर्न सकिन्छ 
तर सबै ठाउमा होइन




📏 















अन्य पार्किङ निषेध क्षेत्रहरू

  1. 고속도로·자동차 전용도로 (हाइवे वा एक्सप्रेसवे)

    • आपतकालीन अवस्थामा मात्र रोक्न पाइन्छ।

    • सामान्य अवस्थामा रोक्दा ठूलो दुर्घटना जोखिम हुन्छ।

    • 택시 승강장 (ट्याक्सी स्ट्यान्ड)

      • ट्याक्सीको आवागमन सुनिश्चित गर्न अन्य गाडी रोक्न पाइँदैन।

      • 시장 입구, 병원 응급실 앞 (बजार प्रवेशद्वार वा अस्पतालको इमर्जेन्सी प्रवेशद्वार)

        • भीडभाड र आपतकालीन सेवामा बाधा नपरोस् भनेर निषेध।

Tips for Safe Parking in Korea

 Use Naver Map or Kakao Map or T map→ shows legal parking


 Search “공영주차장 (public parking)” near your location


“यातायात नियम पालना गरेर सधै कोरियामा सुरक्षित रूपमा ड्राइभ गर्नुहोस्।”



winner update family


No comments:

Post a Comment