नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले घाइते खेलाडी को लागी कोरिया मा रहनु हुने सबैमा सहयोग को अपिल गरेको छ
सहयोगका लागि अपिलमिति: २०२६-०३-१२कोरियाको छनान सहरमा जेछन नेपाली समाज जेछन एफसीद्वारा आयोजना गरिएको प्रथम काष्ठमण्डप फुट्सल प्रतियोगिता खेल्ने क्रममा इन्छन एफसीका खेलाडी श्री सुजन अधिकारीज्यूको दाहिने घुँडामा (लिगामेन्ट चुटिएको )गम्भीर चोट लागेको कारणले हाल इन्छनको एक अस्पतालमा भर्ना भई गत बिहीबार २७ तारिखका दिन सफल अप्रेसन भई सकेको र अहिले पनि अस्पतालमै रहेको कुरा सबैमा जानकारी गराउँदछौँ।विशेषतः अस्पतालको उपचारमा बिमा कभर भए तापनि करिब 50-60 लाख रुपैयाँ खर्च भैसकेको र अझै उपचार खर्च लाग्ने पछि पनि चेकजाँचका लागि अस्पतालमा गइरहनु पर्ने तथा ६ महिनासम्म बेड रेस्ट गर्नुपर्ने अवस्था सिर्जना भएको कारणले गर्दा यो दुःखद अवस्थामा कोरियामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लगायत विशेषतः फुटबलप्रेमी खेलाडी साथीहरू तथा फुटबल क्लबहरूमा सहयोगका लागि बिनम्रतासाथ अनुरोध गर्दछौँ।नेपाल फुटबल महासङ्घ दक्षिण कोरिया
सहयोगका लागि:
खाता नम्बर: 22129631302016
बैंक: IघBK Bank
नाम: ALE MIN BAHADUR
सम्पर्क नम्बर: 010-2315-4615 (ALE MIN)
(कोषाध्यक्ष नेपाल फुटवल महासं )
कृपया सलाहयोग रकम पठाएपछि screensrt पठाउन नबिर्सिनु होविशेषत:- घाइते खेलाडी कोरिया प्रवेश गरेको ४ महिना मात्र भएको जानकारी गराउदछौ॥नोट:- आगामी खेलकुदमा सहभागिताहुनुपूर्व एक दिने बिमाकोलागि महासंघमा सम्पर्क गर्न सक्नुहुने कुरा जानकारि गराउदछौधन्यवाद॥सहयोगी नामावलि1:- नेपाल फुटबल महासंघ 5,00,000|- won2:- मिन आले मगर 30,000|- won3:- भास्कर लामिछाने 30,000|-4:- हेमन्त गुरुङ 30,000|-5:- कमला ओलिसाउद 30,000|-6:- तेजु गुरुङ 30,000|-7:-सुबास लामा 30,000|-8:- राज सुनुवार 30,000|-9:- बिजु मावो लिम्बु 30,000|-10:-युमेस गुरुङ। 30,000|-11:- रोमन आचार्य 30,000|-12:-युबिन श्रेष्ठ 30,000|-13:-……… अब पालो तपाईको…..
नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले घाइते खेलाडी को लागी कोरिया मा रहनु हुने सबैमा सहयोग को अपिल गरेको छ
सहयोगका लागि अपिल
मिति: २०२६-०३-१२
कोरियाको छनान सहरमा जेछन नेपाली समाज जेछन एफसीद्वारा आयोजना गरिएको प्रथम काष्ठमण्डप फुट्सल प्रतियोगिता खेल्ने क्रममा इन्छन एफसीका खेलाडी श्री सुजन अधिकारीज्यूको दाहिने घुँडामा (लिगामेन्ट चुटिएको )गम्भीर चोट लागेको कारणले हाल इन्छनको एक अस्पतालमा भर्ना भई गत बिहीबार २७ तारिखका दिन सफल अप्रेसन भई सकेको र अहिले पनि अस्पतालमै रहेको कुरा सबैमा जानकारी गराउँदछौँ।
विशेषतः अस्पतालको उपचारमा बिमा कभर भए तापनि करिब 50-60 लाख रुपैयाँ खर्च भैसकेको र अझै उपचार खर्च लाग्ने पछि पनि चेकजाँचका लागि अस्पतालमा गइरहनु पर्ने तथा ६ महिनासम्म बेड रेस्ट गर्नुपर्ने अवस्था सिर्जना भएको कारणले गर्दा यो दुःखद अवस्थामा कोरियामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लगायत विशेषतः फुटबलप्रेमी खेलाडी साथीहरू तथा फुटबल क्लबहरूमा सहयोगका लागि बिनम्रतासाथ अनुरोध गर्दछौँ।
नेपाल फुटबल महासङ्घ दक्षिण कोरिया
सहयोगका लागि:
खाता नम्बर: 22129631302016
बैंक: IघBK Bank
नाम: ALE MIN BAHADUR
सम्पर्क नम्बर: 010-2315-4615 (ALE MIN)
(कोषाध्यक्ष नेपाल फुटवल महासं )
कृपया सलाहयोग रकम पठाएपछि screensrt पठाउन नबिर्सिनु हो
विशेषत:- घाइते खेलाडी कोरिया प्रवेश गरेको ४ महिना मात्र भएको जानकारी गराउदछौ॥
नोट:- आगामी खेलकुदमा सहभागिताहुनुपूर्व एक दिने बिमाकोलागि महासंघमा सम्पर्क गर्न सक्नुहुने कुरा जानकारि गराउदछौ
धन्यवाद॥
सहयोगी नामावलि
1:- नेपाल फुटबल महासंघ 5,00,000|- won
2:- मिन आले मगर 30,000|- won
3:- भास्कर लामिछाने 30,000|-
4:- हेमन्त गुरुङ 30,000|-
5:- कमला ओलिसाउद 30,000|-
6:- तेजु गुरुङ 30,000|-
7:-सुबास लामा 30,000|-
8:- राज सुनुवार 30,000|-
9:- बिजु मावो लिम्बु 30,000|-
10:-युमेस गुरुङ। 30,000|-
11:- रोमन आचार्य 30,000|-
12:-युबिन श्रेष्ठ 30,000|-
13:-
……… अब पालो तपाईको…..


No comments:
Post a Comment