Monday, 4 May 2026

Jamesy Live in Seoul 2026 – A Night You Shouldn’t Miss

 


पछिल्लो समय AMSTERDAM, Nachana, That's How We Do 4Z, Wagwan (Remix), Rausi Layo / Thari Thari जस्ता हिट गीतहरूबाट नेपाली युवामाझ निकै लोकप्रिय बन्न सफल र्यापर तथा गायक Jamesy अब दक्षिण कोरिया आउँने पक्का भएको छ

आयोजक Dharane Events Korea ले “VISA APPROVED” भएको घोषणा गरेसँगै Jamesy कोरिया आउने कुरा आधिकारिक रूपमा पुष्टि भएको हो।


 कार्यक्रम स्थान

कार्यक्रम कोरियाको राजधानी Seoul मा आयोजना हुने भएको छ।

ठेगना  서울특별시 동대문구 왕산로 37길 27, 현대코아

👉 Dongdaemun Station Exit 2 & 3 बाट Shuttle Bus सेवा उपलब्ध हुने आयोजकले जनाएको छ।


📅 कार्यक्रम विवरण

कार्यक्रम: Jamesy Live in Seoul 2026

मिति: मे २३, २०२६

समय: बेलुका ८:०० बजे देखि बिहान ५:०० बजेसम्म

टिकट मूल्य: ४०,००० वोन


 कलाकारहरू 

यस कार्यक्रमको मुख्य आकर्षण:

 Jamesy

अन्य प्रस्तोताहरू:

DJ RX

 Bikram Lama

 Shirline Tamang

 Shova Tamang

 Aisa Puri

कार्यक्रमको होस्ट: Reshma Rai

नेपाली संगीत प्रेमी हुनुहुन्छ? Jamesy का फ्यान हुनुहुन्छ? भने यो रात तपाईंका लागि हो — नछुटाउनुहोस्!

Mark your calendar may 23 2026 and get ready Don’t miss this amazing program!

winner update

2026/5/5



No comments:

Post a Comment