दक्षिण कोरियामा हुने दोस्रो JN FC कप फुटबल प्रतियोगिता २०२६ को सम्पूर्ण तयारी पूरा, २६ टोली मैदानमा उत्रने
“स्वास्थ्य र भाईचाराको लागि खेलकुद” भन्ने मुख्य नारासहित may 31 2026 मा
Jeongeup Nepalese Football Club द्वारा आयोजना गरिएको
यस प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपालीहरूबीच एकता, मित्रता र खेल संस्कृतिलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस प्रतियोगितामा दक्षिण कोरियाभर रहेका विभिन्न नेपाली फुटबल क्लबहरू तथा प्रतिभावान खेलाडीहरूको सहभागिता रहनेछ।
दोस्रो JN FC कप फुटबल प्रतियोगिता २०२६ को
विजेता टोली ले
₩36,21,555 वोन
ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
उपविजेता टोलीले
₩21,11,555 वोन
ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
सेमिफाइनलिस्ट टोली
₩5,00,000 वोन प्राप्त गर्नेछन्
व्यक्तिगत पुरस्कार
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ।
सर्वोत्कृष्ट गोलकिपर: ₩1,00,000 वोन
सर्वोत्कृष्ट डिफेन्डर: ₩1,00,000 वोन
सर्वाधिक गोलकर्ता: ₩1,00,000 वोन
सर्वोत्कृष्ट मिडफिल्डर: ₩1,00,000 वोन
सर्वोत्कृष्ट खेलाडी (MVP): ₩1,50,000 वोन
सबै पुरस्कार विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।
pole A को खेल हुने मैदान
태인서황축구장
천북특별자치로 정읍시 태인면 태창리 194 11
pole B को खेल हुने मैदान
신태인추구장
천북특별자치로 정읍시신태읍 정신로 1056
साथै प्रतियोगिताका खेलहरू तथा अपडेटहरू JN FC को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी पनि दिइएको छ।
सम्पर्क नम्बर
प्रतियोगितासम्बन्धी जानकारीका लागि:
Niraj Sharu Magar – 010-5624-8904
Niraj Karki – 010-4475-2054
Ashok Chhetri – 010-8686-8183
Sajan Magar – 010-3508-7550
Dadhi Bhattarai – 010-9318-0897
यो प्रतियोगिता केवल फुटबल खेल मात्र होइन, दक्षिण कोरियामा रहेका नेपालीहरूको एकता र भाइचाराको प्रतीक पनि हो।
दोस्रो JN FC कप फुटबल प्रतियोगिता २०२६ दक्षिण कोरियामा आयोजना हुन लागको दोस्रो फुटबल प्रतियोगिता हो
आकर्षक पुरस्कार, कोरिया को विभिन्न शहरका बलियो नेपाली टोलीहरूबीच हुने प्रतिस्पर्धाले दर्शकहरूलाई उत्कृष्ट फुटबल अनुभव दिने निश्चित छ।
अब सबैको प्रतीक्षा यही छ
यस वर्षको JN FC CUP 2026 को उपाधि कसले जित्ला?
winner update
2026/5/27


No comments:
Post a Comment