Sunday, 5 April 2026

2nd Blue Lion Futsal Cup कप को बिजेता Aashyang F.C र उपबिजेता SUWON NFC

2nd Blue Lion Futsal Cup   कप को  बिजेता AASHYANG  F.C र उपबिजेता SUWON NFC

बिजेता AASHYANG  F.C






2026-04-05 

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा, Blue lion एफसीद्वारा आयोजना गरिएको 

दोस्रो ब्लु लायोन (Blue lion) फुटसल कप  भव्य तथा सफलतापूर्वक कोरिया को

 छनान शहर मा सम्पन्न भएको  छ 

कोरियाभरि बाट सहभागी भएका ३८ वटा नेपाली फुटसल टिमहरू बीच भएको यस प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो

  यस फुटसल प्रतियोगिता को एकदमै प्रतिस्प्रधाकमक  फइनल खेलमा SUWON NFC लाई हराउदै  AASHYANF F.C ले  उपाधि चुमेको छ उपाधि सँगै AASHYANF F.C ले 35,00,000 कोरियन वन  

ट्रफि र मेडल हात पारेको छ

दोस्रो हुने टिम SUWON NFC 20,00,000 कोरियन वन सँगै ट्रफि र मेडल हात पारेको छ

उपबिजेता SUWON NFC



 र सेमीफाइनलिस्ट  

MUNAL F.C  र  

 MOKPO F.C  

ले 350,000वान प्राप्त गरेका छन् 

नेपाल फुटबल महासंघ दक्षिण कोरिया  ले

 यस महत्वपूर्ण प्रतियोगितालाई सफल बनाउन अहोरात्र खटिनु भएका सम्पूर्ण आयोजक समितिप्रति  हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।

साथै, उक्त फुटसल प्रतियोगितामा सहभागिता जनाई आफ्नो खेल कौशलतालाई मर्यादित, अनुशासित तथा उत्कृष्ट ढंगले प्रस्तुत गर्नुहुने सम्पूर्ण खेलाडीहरू तथा क्लबहरूप्रति पनि विशेष धन्यवाद व्यक्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता, उपविजेता(महिला/पुरुष) सेमिफाइनलिस्ट टिम लगायत विभिन्न विधागत पुरस्कार जित्न सफल सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ


2nd Blue Lion Futsal Cup   कप
 फाइनल खेलको नतिजा

🥇 विजेता:  AASHYANG  F.C  

🥈 उपविजेता: SUWON NFC

🎖️ सेमिफाइनलिस्ट:

MUNAL F.C  र

 MOKPO F.C  

महिलातर्फको नतिजा

🥇 विजेता: Gyangnam United





🥈 उपविजेता: Suwon NFC




🪷 Individual Awards 🪷

🥇 Best Player: Lukash Gole (Aashyang F.C)

🥇 Top Goal Scorer: Lukash Gole (Aashyang F.C)



🥇 Best Goalkeeper: Rupak Nepali (Suwon NFC)




No comments:

Post a Comment