Friday, 10 April 2026

2nd hwaseong nfc futsal cup 2026 April 19 कोरियाको छनान शहर मा हुने

 फुटबल प्रबासमा एकता ,मनोरन्जन स्वास्थ्य जिबनको लागी आवश्यकता  भन्ने नारा को साथ

2nd hwaseong nfc futsal cup 2026

 April 19 मा कोरियाको छनान शहर मा हुने



प्रतियोगिताको बिजेताले 35,00,000 कोरियन वन
 उपबिजेता ले  20,00,00,000 वन
 सेमिफाइनलिस्ट ले  400,000 कोरियन वन 
र उत्कृष्ट खेलाडी उच्च गोलकर्ता र बेस्ट गोलकिपर ले प्रत्येकले 
100,000 वन प्राप्त गर्नेछन् 

प्रतियोगिता मा सहभागी हुन् इच्छुक टिम हरु ले April 12 सम्म आफ्नो टिम दर्ता गरिसक्न आयोजक ले जानकारी गराएको छ

र टिम दर्ता शुल्क 350,000 वन रहेको छ 
टिम दर्ता गर्नको लागी bank details

 ibk bank 63105450201014(Gurung annda)


थप जानकारी को लागी आयोजक कमिटी को सम्पर्क नम्बर हरु

contact details

min ale 010231546154 

purnaman tamang 01059579604

dirja limbu01082757718

yuben limbu01058591351

abinas limbu01025724239

खेल हुने स्थान

천안시 동남구 신방동 645-1 (매치업풋살필드)





No comments:

Post a Comment