Sunday, 19 April 2026

दोस्रो ह्वासाङ एनएफसी फुटसल कप २०२६ दक्षिण कोरियाको बिजेता आसेङ एफ सी र उपबिजेता धनकुटा एफ सी

 दोस्रो ह्वासाङ एनएफसी फुटसल कप २०२६ दक्षिण कोरियाको बिजेता आसेङ एफ सी र उपबिजेता धनकुटा एफ सी

बिजेता आसेङ एफ सी



 फुटबल प्रबासमा एकता ,मनोरन्जन स्वास्थ्य जिबनको लागी आवश्यकता  भन्ने नारा को साथ

ह्वासाङ एनएफसी को आयोजना र नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा 

2026/4/19 का दिनदक्षिण कोरिया को छनान शहर मा दोस्रो ह्वासाङ एनएफसी फुटसल कप २०२६ भव्य तथा सफलतापूर्वक  सम्पन्न भएको छ 

दक्षिण कोरियाभरि छरिएर रहेका  लगभग  ४४ नेपाली फुटबल टिम हरुले सहभागीता जनाएको यस प्रतियोगिता निकै प्रतिप्रधात्मक र रोमाच्क रह्यो

दक्षिण कोरियाभरि बाट भेला भएका खेल प्रेमी  दर्शक हरुको बाक्लो उपस्थिति बिच सम्पन्न कडा  प्रतिप्रधात्मक भएको यस प्रतियोगिताको नतिजा यसप्रकार रहेको छ

🏆 प्रतियोगिता नतिजा

🥇 Winner: Aasyang FC

🥈 Runner-up: Dhankuta FC

Semi-finalists: Munal FC,Blue lion Fc 

🏅 Individual Awards

Best Player: Lukash Gole

High Scorer: Abinash Karki

Best Goalkeeper: Sandesh Gurung


 बिजेता आसेङ एफ सी ले ३५ लाख कोरियन वन ट्रफि ,मेडल  र प्रमाणपत्र  
प्राप्त गरेका छन् 

  उपबिजेता धनकुटा एफ सी ले   भने २० लाख कोरियन वन र  ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन्  

सेमीफाइनलिस्ट हरु ले ४ लाख कोरियन वन र ब्यक्तिगत बिधा तर्फ का सबैले १ लाख कोरियन वन प्राप्त गरेका छन्

👩‍🦰 Women’s Team

Winner: Suwon NFC

Runner-up: Seoul FC

🏅 Individual Awards

Best Player: Riya Miya
Best Goalkeeper: Ritika Shrestha

उपबिजेता धनकुटा एफ सी ले 







winner update
2026/4/20

No comments:

Post a Comment