दक्षिण कोरियामा साकेला उभौली ५०८६ भव्य रूपमा मनाइँदै
"अनेक भाषी एक जाति राऐहरुमा एकता भाषा,धर्म र सँस्कृतिको सम्वर्द्दनमा हाम्रो प्रतिबद्दता" भन्ने नारा का साथ
नेपालका किरात राई समुदाय को महान चाड साकेला (उभौली) यस वर्ष पनि दक्षिण कोरिया मा भव्य रूपमा आयोजना हुने भएको छ। विदेशमा रहेका नेपालीहरूबीच एकता, संस्कृति संरक्षण र पहिचान जोगाउने उद्देश्यले यो पर्व हरेक वर्ष मनाइँदै आएको छ।
किरात राई यायोक्खा दक्षिण कोरिया द्वारा आयोजना गरिएको यो कार्यक्रमले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र पहिचान जोगाउन मद्दत गर्दछ। विशेषगरी दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि यो ठूलो अवसर हो।
साकेला कार्यक्रम हुने स्थान, मिति र सम्पर्क
यस वर्ष साकेला उभौली ५०८६ दक्षिण कोरियाका ५ सुन्दर शहर हरु मा आयोजना हुँदैछ:
यस बर्ष दक्षिण कोरिया मा पहिलो सकेला दक्षिण कोरियाको सबैभन्दा प्रसिद्ध टापु र पर्यटकिय सहर छेछुदो मा मे 3 तारिक हुदैछ
![]() |
1. साकेला – छेजुदो
📅 मिति: 3 May, 2026
📍 स्थान: 제주특별자치도명신1길 11 KCTU
📞 सम्पर्क नं.: 010-5683-9552
दक्षिण कोरिया मा यस बर्षको दोस्रो साकेला दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसान र इक्सान सहर मा मे
17 तारिक हुदैछ
📍 2. साकेला – बुसान (Busan)
📅 मिति: 17 May, 2026
📍 स्थान: 삼락공원 사상, 부산
📞 सम्पर्क नं.: 010-5912-4994
📍 3. साकेला – इक्सान (Iksan)
📅 मिति: 17 May, 2026
📍 स्थान: 예 모현 공원 전라북도 익산시, 모현동 1가 935
📞 सम्पर्क नं.: 010-3351-0995
किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रको आयोजना मा मुख्य साकेला सुवन मा मे 24 तारिक मा हुनेछ
📍 4. साकेला – सुवन (Suwon)
📅 मिति: 24 May, 2026
📍 स्थान: 정조로 825 (수원시립미술관)
📞 सम्पर्क नं.: 010-2349-8665
दक्षिण कोरिया मा यस बर्षको अन्तिम साकेला कोरियाको सुन्दर सहर गजेदो मा मे 31 मा हुनेछ
📍 5. साकेला – गजेदो (Geoje)
📅 मिति: 31 May, 2026
📍 स्थान: 옥포 조각공원 거제도 (해양 공원)
📞 सम्पर्क नं.: 010-2037-1415
winner update
2026/4/27




No comments:
Post a Comment