![]() |
| poster |
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच एकता, सद्भाव र स्वास्थ्यको सन्देश फैलाउने उद्देश्यले Iksan Nepali Football Club द्वारा आयोजना गरिएको बहुप्रतिक्षित 4th IKSAN CUP FOOTBALL TOURNAMENT 2026 अब मे १०, 2026 मा हुने भएको छ।
पहिले मे ३ मा आयोजना गर्ने तय भए पनि, सोही दिन कोरिया मा Children's Day (어린이날) का कार्यक्रमका कारण खेल मैदान उपलब्ध नभएकाले प्रतियोगिता सार्नुपरेको आयोजकले जनाएको छ। यसबाट पर्न गएको असुविधाप्रति क्लबले क्षमायाचना गरेको छ।
प्रतियोगिता को
विजेता ले
3,500,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
उपविजेता ले
20,00,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
सेमिफाइनलिस्ट टिम हरुले
400,000 कोरियन वन प्राप्त गर्नेछन्
व्यक्तिगत बिधातर्फ
उत्कृष्ट खेलाडी ले 150,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
बेस्ट गोलकिपर 100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
बेस्ट डिफेन्डर 100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
बेस्ट मिडफिल्डर 100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
उच्च गोल कर्ता 100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
अनुशासित टिम ले 100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
टिम दर्ता शुल्क: 400,000 कोरियन वन
टिम दर्ता गर्नुपर्ने अन्तिम मिति मे 2,2026
टिम दर्ताको लागी
IBK Bank – 010-3977-9505 (Sapkota Arjun)
टाइसिट May 3, 2026 मा Iksan NFC Facebook Page मा लाइभ गरेर प्रकाशित गरिने
खेल हुने स्थान
전북 익산시 금마면 축구장
(3rd Iksan Cup भएको मैदान)
सम्पर्क नम्बर हरु
Dipendra Rai: 010-5937-3553
Bibek Gurung: 010-2179-5955
Mishal Shahi: 010-3299-3955
Pradip Karki: 010-9735-8816
Sunil Limbu: 010-7348-7150
परदेशमा रहेर पनि नेपाली फुटबलको जोश र एकता कायम राख्ने यो अवसर नछुटाउनुहोस्!
सहभागी हुन चाहने टिमहरूले समयमै दर्ता गराउनुहोस्।
2026/4/25
winner update


No comments:
Post a Comment