![]() |
| बिजेता Mokpo FC |
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अर्धवार्षिक खेल तालिका अन्तर्गत Iksan FC द्वारा २०२६-०५-१० मा आयोजित चौथो इक्सान कप ११-A साईड फुटबल प्रतियोगिताको उपाधि Mokpo FC ले जित्न सफल भएको छ।
![]() |
| उपबिजेताMyangdong FC |
फाइनल खेलमा Myangdong FC सँग अत्यन्त प्रतिस्पर्धात्मक खेल खेल्दै दुवै टोलीले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुटआउटमा Mokpo FC ले शानदार प्रदर्शन गर्दै Myangdong FC लाई पराजित गरी उपाधि आफ्नो नाम गरेको हो।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने आयोजक संस्था Iksan FC का सम्पूर्ण पदाधिकारी, सदस्य, स्वयंसेवक, सहयोगी, प्रायोजक तथा खेलप्रेमी दर्शकहरूप्रति नेपाल फुटबल महासंघ दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई खेल भावना, अनुशासन, आपसी सम्मान तथा उत्कृष्ट खेल संस्कृतिको उदाहरण प्रस्तुत गरेकोमा विशेष धन्यवाद व्यक्त गरिएको छ।
🏆 प्रतियोगिता नतिजा
🥇 Winner : Mokpo FC
🥈 Runner-up : Myangdong FC
⚽ Semi-finalists :
• Aasyang FC
• Namji FC
🤝 Discipline Team : Aasyang FC
⸻
🏅 Individual Awards
⭐ Best Player (MVP) : Manoj Seling Limbu
🛡️ Best Defender : Pawan Gurung
🎯 Best Midfielder : Sanam Magar
⚽ High Scorer : Kiran Shrestha
🧤 Best Goalkeeper : Paul Lama
सम्पूर्ण विजेता टोली, उपविजेता टोली, सेमिफाइनलिस्ट टोली तथा पुरस्कार विजेता खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी प्रतियोगिताहरूका लागि शुभकामना।
प्रतियोगिता को विजेता Mokpo FC ले
3,500,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्
उपविजेता ले Myangdong FC
20,00,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्
सेमिफाइनलिस्ट टिम हरु
• Aasyang FC
• Namji FC
ले 400,000 कोरियन वन प्राप्त गरेका छन्
व्यक्तिगत बिधातर्फ
उत्कृष्ट खेलाडी ले
150,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र
गरेका छन्
Paul Lama ले
100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र
गरेका छन्
बेस्ट डिफेन्डर
Pawan Gurung ले
100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र
गरेका छन्
बेस्ट मिडफिल्डर
Sanam Magar ले
100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र
गरेका छन्
अनुशासित टिम
Aasyang FC
ले 100,000 कोरियन वन ट्रफी मेडल र प्रमाणपत्र







No comments:
Post a Comment